तोरीखोला गाउँमा घरबास सञ्चालन

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने तोरीखोला गाउँ । मगर जातिको बाहुल्य भएको यो गाउँका प्राकृतिक सौन्दर्य र संस्कृति उजागर गर्न घरबास सञ्चालन गरिएको छ । तस्वीर – वासुदेव पौडेल, रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *