बीउ उत्पादनका लागि लगाएको मुला

जाजरकोट, ३० फागुन – मुसीकोट नगरपालिका – ३ माछिमी ज्यूला रुकुमपश्चिमस्थित कृषकले बीउ उत्पादनका लागि लगाएको मुला । यहाँ उत्पादित मुलाको बीउले जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै बाहिर जिल्लामा समेत निर्यात हुँदै आएको छ । तस्वीर – हेमन्त केसी

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *