एभरेष्ट प्रिमियर लिग(इपीएल)को चौथो संस्करण स्थगित

एभरेष्ट प्रिमियर लिग(इपीएल)को चौथो संस्करण स्थगित गरिएको छ । प्रिमियर लिग आगामी चैत्त १ बटे सुरु हुने निर्धारण गरिएको थियो । जसमा विश्व क्रिकेटका चर्चित खेलाडी क्रिस गेल, कोरी एन्डरसन, ड्वायन स्मिथ र उपुल थरङ्गाले खेल्ने तय गरिएको थियो । एभरेष्ट प्रिमियर लिग–इपीएलले एक प्रेस वक्तब्य जारी गरी गृहमन्त्रालय लगायतका सम्बन्धित निकायसँगको परामर्शपछि कोरोना संक्रमणको जोखिममले तात्काललाई लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *