‘नीरफूल’को ‘तिमी बदनामी..’ गीत सार्वजनिक !

चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स सार्वजनिक गरिएको हो ।

गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार गायिकाको भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न वाध्य भएको देखाइएको छ ।

गीतमा सँगीत अर्जुन पोखरेलले राख्नुभएको छ भने दुर्गा खरेलले गाउनुभएको हो । गीतलाई चलचित्र निर्देशक फूलमान वलले रचना गर्नुभएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *