वर्षा रावत र विकास लामिछानेकाे ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक!

नायिका वर्षा रावत र मोडल विकास लामिछाने फिचर्ड ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द सङ्गीत रहेको गीतमा सङ्गीता रायमाझीको स्वरलाई नरेन्द्र वियोगी एरेन्ज गर्नुभएको छ ।

लोक शैलीमा निर्माण गरिएको म्युजिक भिडिया रोमान्टिक शैलीमा फर्पिङमा तयार पारिएको छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडियोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र विकास दाहालको सम्पादन देख्न सकिन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *