भगवान् विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार

गौशाला, २७ माघः महोत्तरीको औरही बजारमा आयोजना हुने विराट् महोत्सवमा सजाउनका लागि भगवान् विष्णुको दशौँ अवतार माटाको मूर्ति निर्माण गर्दै मूर्तिकार । तस्वीर- धनवीर महतो

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *