कोशी पर्यटन महोत्सवमा हात्ती चढेर मनोरञ्जन लिँदै पर्यटक

नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिकास्थित कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आइतबार आन्तरिक तथा वाह्य पर्यटक हात्ती सफारी गरी मनोरञ्जन लिँदै । तस्वीर: अरुणकुमार यादव/रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *