झुम्रा नृत्य प्रदर्शन

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु संग्रहालयमा आयोजित दुईदिने माघी मेलामा झुम्रा नृत्य देखाउँदै थारु समुदाय । माघी मेला मङ्गलबारसम्म लाग्ने छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *