डायलासिस गरेर प्रधानमन्त्री निवास फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किनु भएकाे ट्वीटर मार्फत् जानकारी गराउनु भएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *