आज बढ्यो सुनको भाउ

आज साताको तेश्रो दिन मंगलबार सुनको भाउ २ सयले बढेको छ। आज सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ। हिजो भने प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० मा विक्री भईरहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *