सांसद भट्टराईको सपथ बुधबार

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम बुधबार रहेको जनाइएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको छ । हाल सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन कार्यक्रम रहेको जनाइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *