प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक !

गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठ ले पि भडियोलाई निर्देशन गरेकी छन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *