आज साताको पहिलो दिन बढ्यो सुनको मूल्य

आज साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ। आज सुनको भाउ ३ सयले बढ्न गई प्रतितोला ७१ हजार ६ सय रुपैयामा कारोबार भईरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउ भने यथावत रहेको छ। आज पनि चाँदी प्रतितोला ८ सय ५५ मै कारोबार भईरहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *