सुनको भाउ ह्वात्तै बढ्यो, कती पुग्यो तोलामा ?

आज साताको अन्तिम दिन सुनको भाउ ३ सयले वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजारमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *