आज ह्वात्तै घट्यो सुनको भाउ, कती छ तोलामा ?

आज हप्ताको तेश्रो दिन मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन ४ सयले घट्न गई प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। ५ रुपैयाँले चाँदीको भाउ घटेर प्रतितोला ८ सय ५०मा कारोबार भईरहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *