नेपाल भम्रण वर्षका लागि पर्यटकीय क्षेत्र पहिचान गर्न थालियाे

नेपाल भम्रण वर्षका लागि पर्यटकीय क्षेत्र पहिचान थालिएको छ । सरकारले एक सय पर्यटकीय गन्तव्य क्षेत्र घोषणा गरेपनि प्रदेश र स्थानीय सरकारहरुले खासै चासो दिएका छैनन् । तर, स्थानीय भने आफ्नो पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, सम्बद्र्धनमा सक्रिय बनेका छन् । सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको अमरगढी किल्ला पर्यटकका लागि महत्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ ।

एक सय तीस वर्षको इतिहास बोकेको यो किल्लाबाट पश्चिमको कुमाउ÷गढ़वालसम्म सीमा विस्तार गरिएको थियो । त्यसैले पनि यो किल्लाको महत्व रहेको स्थानीय बताउँछन् । सरकारले यसको संरक्षणमा ध्यान पुर्याउनुपर्ने स्थानीयको जोड छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *