चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै चितवनका स्थानियले लखेटे ज्ञानेन्द्र शाहीलाई

एजेन्सी, चितवन। ज्ञानेन्द्र शाही चितवनबाट लेखेटिएका छन् । । उनलाई चितवनका स्थानीयले लखेटेका हुन् । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही केही समय पहिले पर्यटन मन्त्री योगेश भट्टराइले प्लेनमा एक घण्टा ढिलो गरेको भन्दै भिडियो फेसबुकमा सेयर गरेपछि उनी बिबादमा तानिएका थिए । हुन् ।

शनिबार चितवनको चौबिसकोटीमा आयोजना भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा स्थानीयले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै कार्यक्रमको स्टेज समेत भत्काएर उनलाई लखटेको बताइएको छ । स्थानिय र शाही सर्मथकबीच झडप हुन नदिन उच्च सतर्कता अपनाएको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *