फिल्म ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक

एजेन्सी, काठमाडौं। चलचित्र ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा आकाश श्रेष्ठले पूजाको हात समाएका छन भने सौगात मल्लले सृष्टिको फेसमा हेरीरहेका छन् ।

तर दर्शकलाई छुट्याउन हम्मे हम्मे भाको छ । कसको जोडी को भनेर शिव ढकालले छायांकन गरेको यस चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ । सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत रहेको चलचित्रमा , रामजी लामिछाने र रविन शाहले कोरियोग्राफी रहेको छ ।

कात्तिक ८ गतेबाट रिलिज हुने यस चलचित्रमा सौगात ,पूजा ,आकाश ,श्रृष्टीसँगै राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *