अशोक दर्जीको ‘मन बिनाको धन ठूलो २’ को भिडियो सार्वजनिक

एजेन्सी, काठमाडौं। ‘मन विनाको धन ठुलो गीत गाएर निक चर्चामा आएका बालगायक अशोक दर्जीको नयाँ गीत ‘मन विनाको धन ठुलो २, सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ । यस गीत शुक्रबार सार्वजनिक भएको हो ।शंकर आचार्यको शब्द रहेको यस गीतमा ने गायक टंक बुढाथोकीको संगीत रहेको छ । भने भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

भने अर्जुन जिसीको सम्पादन रहेको गीतको भिडियोमा गायक टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकीको अभिनय रहेको छ । शोक दर्जीको ‘मन बिनाको धन ठुलो’ को अपार सफलतापछि अर्को ‘मन विनाको धन ठुलो २, बा आमा ’ सार्वजनिक भएको हो ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *