मलेसियामा १ लाख युवालाई रोजगारी

एजेन्सी, काठमाडौं। मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।

सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने जनाइएकाे छ ।

मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ। अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्। याे समाचार आजको कारोबार दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *