मेलिना राईको ‘मकैको पिठो’ मा शिल्पाको अभिनय

एजेन्सी, काठमाडौं। नयाँ गीत ‘मकैको पिठो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र केशवराज पराजुलीको स्वर रहेको छ । भने यो गीतलाई आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको यस गीतमा प्रकाश केसीले एरेन्ज गरेका छन् । रविन थापा मगरको छायांकन रहेको ‘मकैको पिठोलाई रविन थापाले नै सम्पादन गरेका छन् । शेरबहादुर गुरुङले निर्देशन गरेको यस भिडियोमा शिल्पा पोखरे र नरेन खड्काको दमदार अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *