आजको विदेशी मुद्राको विनिमय दर यस्तो, कुन देश को कती ?

एजेन्सी, काठमाडौं। नेपाल राष्ट्रबैकंले तोके अनुसार आज अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ । आज आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ। । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८९ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *