नेपाली फिल्म ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक !

एजेन्सी, काठमाडौं। चलचित्र ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अमिर गौतम, हरि हुमागाई, सुसिला थापाको दमदार अभिनय रहेको छ । एक्सनले भरिपुर्ण यस चलचित्रलाई विकास दाहालले सम्पादन, गरेका छन् ।

भने जय रसाइली र लक्ष्मी रसाइली निर्माता हुन् । न, शंकर महर्जनको द्वन्द्व, सन्तोष कालिकोटीको गायन , यमन सुवेदीको शब्द तथा मनोजराज शिवाकोटीको संगीत रहेको छ ।अमिर, हरि, सुसिलासँगै, युवराज वाइवा,लोमस पौडेल, नारायण घिमिरे लगायतको अभिनय गरेका छन्।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *