यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

एजेन्सी, काठमाडौं। आज शनिबार प्राय सबै देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तोकिएको छ । भनेबिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १४२ रुपैयाँ ४० पैसा तोकिएको छ। आज एक बहराईन दिनारको खरिददर ३ सय रुपैयाँ ३० पैसा तोकिएको छ

भने बिक्रिदर ३ सय १ रुपैयाँ ८९ पैसा तोकिएको छ। त्यसैगरी आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ ।।त्यसैगरी आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ २९ पैसा तोकिएको छ।

युएई दिरामको खरिददर ३० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ। कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३७४ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *