सेती नदीमा बगेर बालक बेपत्ता

एजेन्सी, बझाङ । सेती नदीमा बगेर शनिबार मध्यान्न एक बालक बेपत्ता भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १० डुंग्रीबाट बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।

बेपत्ता बालकबारे विस्तृत विवरणा आउन बाँकी रहेको छ । बालकलाइ नेपाल प्रहरी स्थानीयले खोजी गरि रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *