करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

एजेन्सी, काठमाडौं। पर्सा । करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका(२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा रहेका छन् । उनको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *