बजार : सुनको मूल्य स्थिर

एजेन्सी, काठमाडौं। बुधबार सुनको मूल्यमा स्थिर रहेको छ । नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा भने मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *