मेलम्ची खानेपानी वितरण : १ व्यक्तिको भागमा १२७ लिटर पर्ने

एजेन्सी, काठमाडौं। खानेपानी मन्त्रालयले राजधानवासी प्रत्येक व्यक्तिले दैनिक १२७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ।

सरसफाइ, पिउनलगायत दैनिक पानी प्रयोगका लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो। मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै मेलम्ची खानेपानी आयोजना निर्देशनालयका प्रुमख त्रिरेशप्रसाद खत्रीले ४० लाख जनतलो समानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने जानाकारी दिए।

मेलम्चीको पानी संकलनका लागि राजधानीमा नौ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) निर्माण सम्पन्न भएको छ। अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिनेछ। याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *