तरुल : मुटुसम्बन्धी समस्याका लागी अचुक औषधी र अन्य फाइदाहरु

एजेन्सी, काठमाडौं। स्वादका लागि मात्र नभएर स्वाथ्यका लागि पनि उतिकै फाइदा हुन्छ । तरुल मानव सभ्यताको विकासको सुरुवाती चरणमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो ।

तरुल प्राय सबैको भान्सामा पाकिने तरकारीको रुपका पनि लिइन्छ । यसलाई उसिनेर खाने पनि गरिन्छ । तरुललाई मागेसक्रान्तिमा खाने गरिन्छ । तरुललाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यो खानुका धेरै फाईदा छन । यसले छाला तथा स्वासप्रश्वाससम्बन्धी राम्रो मानिन्छ ।

तरुलमा भिटामिन बी पनि पाइन्छ । मुटुसम्बन्धी समस्या लाई निको गराउछ । यसले विभिन्न रोग बाट वच्न सकिन्छ । त्यसैले मस्तिकको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउछ तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा पनि लिने गरिन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *