आजको विनिमयदर : कुन देशको कति छ ?

एजेन्सी, काठमाडौं। आज अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा अमेरिकी डलरको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *