निता ढुंगानाको अभिनयमा सुष्मा महराको गीत को चर्चा

एजेन्सी, काठमाडौं। विगत दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहदै आएकी सौन्दर्य ब्यवसायी सुष्मा महरा गीतकार तथा कलाकारको भूमिकामा देखा परेकी छन्।

केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको तीज आयो बोलको गीतको म्यूजिक भिडियो सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको हो ।

उक्त तीज गीतमा सुष्माले अभिनेत्री निता ढुङ्गानासँगै कम्मर पनि मर्काएकी छन् । उक्त गीतले अपलोड भएको छोटो समयमा नै दर्शकहरुको राम्रो साथ पाएको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *