लता मंगेशकरको “एक प्यारका नगमा है” गीत गाएर चर्चामा आएकी रानू मंडलको जीवनीमाथि सिनेमा फिल्म बनाइने

एजेन्सी, काठमाडौं। रानू मारिया मण्डलको जीवनीमाथि सिनेमा बन्ने चर्चा चल्न थालेको छ । लता मंगेशकर ‘एक प्यारका नगमा है’ गीत गाएर सामाजिक संजालमा एकाएक भाइरल भएकी रानुको जीबनमा आधारति भएर फिल्म बन्ने बताइएको छ । र चर्चित सिनेमा निर्देशक ऋषिकेश मंडलले रानूको जीन्दगीलाई सिनेमाको पर्दामा प्रस्तुत गर्न लागेको भारतिय मिडियाले जनाएका छन् ।

सिनेमालाई उनी आफैले निर्देशन गर्ने बताइएको छ। यसैगरी यस सिनेमाको गीतमा रानूकै आवाज राखिनेछ। यद्यपि यस विषयमा औपचारिक घोषणा भने भइनसकेको जनाइएको छ । चर्चित संगीतकार हिमेश रेशमियाले आफ्नो आगामी सिनेमाको एक गीतमा रानूले गीत गाइसकेकी छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *