मन्त्री ज्यू, विषादीको प्रयोगले जनताको आयु घटीरहेको छ, प्रभावकारी अनुगमन कहिले गर्ने : सांसद संग्रौला

एजेन्सी, काठमाडौं। नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलाई अखाद्य वस्तुको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विषादीले जनताको आयु घटेको र अखाद्य वस्तुको प्रयोग बढेको भन्दै सो बताउनु भएको हो ।

बैठकमा बौल्दै उहाँले भन्नुभयो मन्त्री ज्यू,तपाईको विषदी जनताले खाइरहेको छन्, तपाईको अनुगमनले कुनै काम गरेको छैन, आज विषदीको कारणले जनताको आयु घटीरहेको छ, त्यसैले प्रभावकारी अनुगमनको कदम चाल्नुहोस्, नत्र तपाईको अनुगमनको औचित्य छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *