सर्पले डस्दा १ जनाको ज्यान गयो

एजेन्सी, काठमाडौँ । रुपन्देहीको सैनामैनामा सर्पले डस्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *