बजार : सुन तोलाको पुग्यो ७१ हजार, अझै कति बढ्ला ?

एजेन्सी, काठमाडौं। सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको छ। गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ह्वातै बढेको हो ।

सुनको भाउ महँगो भएसँगै कारोबार ठप्पजस्तै भएको व्यवसायीहरुको गुनासो छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *