मुस्कुराउँदै स्वदेश फर्किए प्रधानमन्त्री ओली

एजेन्सी, काठमाडौं। स्वास्थ्य उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता हुनुभएको छ । निजी भ्रमणको लागि सिंगापुर पुग्नुभएक ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुग्नुभएको छ ।

साउन १८ मा सिंगापुर प्रस्थान गर्नुभएको ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा ओलीको स्वास्थ्य परीक्षण गराउनुभएका थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *