कलिउड : अनमोलको ‘एन्टी हिरो’ मा भिलेनको भुमिका निभाउदै भुवन केशी

एजेन्सी, काठमाडौं। ह्यान्सम नायक अनमोल केसी अभिनित फिल्मको नाम सार्वजनिक गरिएको छ। सार्वजनिक चलचित्रको नाम एन्टी हिरो राखिएको छ । यस फिल्ममा अनमोल केसीका साथ अभिनेता भुवन केसीको पनि अभिनय रहेको छ ।

होस्टेल, ए मेरो हजुर ३, क्रि गाजलु, जस्ता फिल्ममा अभिनय गरी सकेका उनि अब भने यो फिल्ममा फरक अबतारमा देखा पर्ने भएका छन् । भने भुवन केसीले नेगेटिभ रोलमा अभिनय गर्ने भएका छन् । अब चलचित्र एन्टी हिरो दशैं लगत्तै छायांकन हुने बताइएको छ । अन्य कलाकार र निर्देशक को भने अझै फाइनल भएको छैन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *