छविकी पहिलो श्रीमती हेमा ओझा रुँदै मिडियामा

एजेन्सी, काठमाडौं। चर्चित निर्माता छवि ओझाकी पहिलो पत्नि हेमा ओझाले छविले आँफुलाई जिन्दगीभर दुख मात्रै दिएको बताइन् । छविले आँफुलाई डिर्भोस नदिई अन्य महिलाहरुसँग एक पछि अर्को गर्दै लाग्दै हिँडेर आँफुलाई ठूलो धोका दिएको बताएकी छिन् । एक अन्तरवार्तामा हेमाले निकै नै भावुक हुँदै छवि र उनले विबाह गरेकी भनिएकी काँन्छी पत्नि नायिका शिल्पा पोखरेल दुवै दोषी भएको बताएकी छिन् ।

अन्तरवार्ताको आधा समय रोएर कुराकानी गरेकी हेमाले आँफुले कहिल्यै पनि कसैलाई दुख दिने काम नगरेको तर छवि र शिल्पाले आँफुलाई निकै दुख दिएको बताएकी छिन् । शिल्पाले विबाह गर्नु अघि छविका बारेमा नबुझेर विबाहिक पुरुषसँग विबाह गरेर ठूलो गल्ती गरेको उल्लेख गरिन् ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *