नेपाल आइडल : प्रताप दासको अर्को गीत पनि सार्वजनिक

एजेन्सी, काठमाडौं। प्रताप दासको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द संगीत रहेको छ । ‘सुस्तरी सुस्तरी’ बोलको गीतलाई आमोस तामाङले एरेन्ज गरेका हुन् ।

साजन कटेलको निर्देशन रहेको भिडियोमा प्रकाश तिमिल्सिना र भुमिका केसी फिचर्ड छन । गीतको भिडियोमा दुई प्रेमी-प्रेमीकाको भाव झल्काउछ । भिडियोलाई सङ्कल्प भुजेलले खिचेका हुन् भने सम्पादन चन्दन दत्तले गरेका हुन् । एस.आर.सी फिल्मस् ब्यानरमा निर्माण भएको गीतमा सम्मान चौलागाईको लगानी रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *