बलिउड : अभिनेत्री रानी मुख्रजी अभिनित फिल्म ‘मर्दान २’को रिलिज मिती तय

एजेन्सी, काठमाडौं। बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित फिल्म ‘मर्दान २’को रिलिज मिति तय भएको छ। भारतिय मिडिया अनुसार अब यो फिल्म डिसेम्बर १३ मा प्दर्शनमा आँउने भएको छ ।

फिल्ममा रानी प्रहरी अधिकारीको भूमिकामा देखिएकी छन् ।उनले शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा देखिनेछिन्। फिल्मर्को निर्देशन गोपी पुथरणले गरेका हुन् ।

फिल्म ‘मर्दानी’को सिक्वल हो। गत वर्ष रानी अभिनित ‘हिच्की’सिनेमा रिलिज भएको थियो। फिल्म सफल पनि भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *