विदेशी विनिमयदर : यस्तो छ आजको विदेशी मुद्रा

एजेन्सी, काठमाडौं। आज आइतबार युके पाउण्ड बाहेक सबै देशको भाउ उकालो लागेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। भने युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ तथा बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।

भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर १७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर १७३ रुपैयाँ ५२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको छ भने ३०१ रुपैयाँ २९ पैसा रहेको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *