बलिउड : ऐश्वर्या राय मणि रत्नमको फिल्ममा यस्तो भुमिकामा

एजेन्सी, काठमाडौं। ऐश्वर्या राय बच्चनलेमणि रत्नमको फिल्ममा पुनं एकपटक अभिनय गर्ने भएका छन् ।ऐश्वर्या फिल्ममा काम गर्न पाँउदा खुसी लागेको बताएकी छन् ।पछिल्लो समय यी दुईले एकसाथ फिल्म रावणमा काम गरेका थिए । भारतिय मिडियाका अनुसार फिल्मको नाम पोनियिन सेल्वन रहेको बताइएको छ ।

ऐश्वर्या मणिलाई गुरु मान्छिन् । किनभने उनको साथमा ऐश्वर्याले आफ्नो पहिलो फिल्म इरुवर गरेकी थिइन् । ऐश्वर्या राय महान चोला राजा राजराजाको चोला प्रथमकी पत्नीको भूमिका निभाउदैछिन् । यो महान चोला राजा चोलाको प्रथम प्रारम्भिक जीवन कथा हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *