नेपालमा पनि महामारीको रुप लिंदै डेंगु

एजेन्सी, काठमाडौं। समुदाय(प्रहरी साझेदारी अभियान अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजना र पोखरा महानगरपालिका शहरी स्वास्थ्य केन्द्र वडा न।९ को सहकार्यमा यही श्रावण २४ गते पृथ्वीचोक स्थित बसपार्क आसपासका क्षेत्रहरुमा डेंगु रोग सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सोहि क्रममा स्थानियको घर घरमा पुगेर डेंगु रोगका लक्षणहरु, यसको उपचार तथा यसबाट बच्ने उपायहरु सम्बन्धि जानकारी गराईएको थियो ।

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै अन्य लक्षणहरू पनि देखा पर्दछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *