विदेशी बिनिमयदर : बढ्यो युके पाउड बाहेक अन्य देशको मूल्य

एजेन्सी, काठमाडौं। आज नेपाली बजारमा युके पाउण्ड बाहेक अन्य सबै देशको मुल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा तोकिएको छ । आज एक कुवेती दिनारको खरिददर १७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर १७३ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ। त्यसैगरी आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ रहेको छ भने बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ। आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ।

त्यस्तै आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। त्यसैगरी आज एक बहराईन दिनारको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको छ भने ३०१ रुपैयाँ २९ पैसा रहेको छ। एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *