विदेशी बिनिमयदर : बढ्यो मुद्राको भाउ, कुन देशको कति ?

एजेन्सी, काठमाडौं। आज बुधबार नेपाली बजारमा मलेसियन रिँगिटबाहेक अन्य देशको मुृल्य बढेको छ । अज एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको छ। त्यस्तै आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ।

त्यसैगथरी आज बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ। आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ।त्यसैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ।

आज कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ ४५ पैसा रहेको छ। त्यसैगरी युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *