जीवनशैली: यी खानेकुरा खादा जसले आँखालाई तेजिलो बनाउछ

एजेन्सी, काठमाडौं। आँखा हाम्रो शरीरको लागि एकदम महत्वपुर्ण अंगको रुपमा मानिन्छ । हामिले अँखाको ज्योति तेजिलो गराउनका लागि घरेलु खानेकुरामा ध्यान दिन अति महत्वपुर्ण छ । अमला पकाएर तयार पारेको गुलियो खानाले पनि आँखाको ज्योति वढने हुन्छ । ग्रिन टी ले पनि आँखाको ज्योति तेजिलो हुन्छ । तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

बिशेष गरेर हरियो तरकारी हरियो सागसब्जी पाईने भिटामिन लगायतका पोषकले आँखाको ज्योति ठिक हुन्छ । तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । र जिराः जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने गर्दा पनि आँखा तेजिलो हुन्छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *