जीवनशैली: कालो ओठ सुन्दर बनाउन यसो गरौँ

एजेन्सी, काठमाडौं। हाम्रो शररिको महत्वपुर्ण अंग भनेको ओठ हो । ओठ राम्रो भयो भने हरेक मानिस सुन्दर देखिन्छ । उमेर ले वा अन्य विभिद कारणले गर्दा ओठको रँग बदलिने हुन्छ ।अनियमित खानपानले धुम्रपानको असरले गर्दा पनि यसको रङ बदलिने गर्दछ । प्रत्येक मानिसहरुले आफनो ओठ सुन्दर राख्न प्राक्रतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।

ओठ कालो हुने कारण हरेक छन । कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपाईंको ओठको रङ बदलेको हुन सक्छ । – प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ । सुत्नु अघि कागतीलाई निचोरेर ओठमा लगाउनुपर्छ । एक दुई महिना सम्म यो नियमित गर्नुपर्छ ।

यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ । कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ । ओठमा घिउकुमारीको प्रयोग गर्दा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यसैले यिनि बिधि प्रयोग गर्दा ओठ लाई मुलायन र सुन्दर गराउन मद्धत गर्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *